प्राङबुङमा राके मेलाकाे अवसरमा – फुटबल खेल आयोजना हुने
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु पाँचथर, असारमा राेपाई सकेर फुर्सदमा हुन्छन् किसानहरु,अलि माथि लेख,खर्कतिर राकेकाे दिन आफ्नो बारीतिर जानू हुदैन आफुले लगाएकाे अन्नवालीमा राके पस्छ भन्ने मान्यता अझै छ गाउँघरतिर यस्तै फुर्सदको दिन प्राङबुङमा भेटघाट हुने,धान नाच्ने,रमाइलो गर्ने,समागमन हुने र आ-आफ्नो सँस्कृती बचाउने साथै लेखमा उत्पादन हुने वस्तुहरु आउलमा हुने वस्तुहरुसग एकआपसमा साटासाट गर्ने […]
साहित्यकार पुष्प लाेवाकाे `मिराःक्काे केभेक्पा फूङ् ´कविता सँग्रह प्रकाशित
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु पाँचथर, साहित्यकार पुष्प लाेवाकाे लिम्बू भाषाकाे कविता सँग्रह मिराःःक्काे केभेक्पा फूूङ´(ज्वालामा फूलेकाे फूल) कविता प्रकाशित भएको छ। नेपाली तथा याक्थुङ लिम्बू भाषा आनिपानमा लामाे समयबाट कलम चलाउदै आउनुभएको साहित्यकार,कवि पुष्प लाेवा शिल्पकला साँस्कृतिक र मुन्धुमी चेतनाको हिसाबले अब्वल हुनुहुन्छ । यो उहाँको चाैथाे कृति हाे,यो भन्दा अगाडि तङ्अम्भुङ् कविता […]
फालेलुङमा गुञ्जिइन् गजलकार सुमन स्मारिका
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु फालेलुङ फालेलुङ गाउँपालिकाकाे सान कला सँङगित एवम साहित्यको सँरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नाराकाे साथमा फालेलुङ गाउँपालिकाकाे विद्दत सभाकाे तेस्रो वार्षिकोत्सब -२०८२ काे अवसरमा चर्चित युवा गजलकार सुमन स्मारिकाले आफ्ना नयाँ तथा पुराना गजलहरु सुनाएका थिइन्। आफ्ना गजलका सेरहरु प्रस्तुत गर्दै दर्शक श्राेताकाे मन जित्न सफल गजलकारले आफू गजल लेखेरै,वाचन […]
फालेलुङ गाउँपालिका पाँचथरको गाउँसभा सम्पन्न जनप्रतिनिधि र सरकारी कर्मचारीकाे छाेराछाेरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु फालेलुङ पाँचथर, पाँचथरकाे फालेलुङ गाउँपालिका पाँचथरले ११ औ गाउँसभा सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षको लागि ५४ कराेड ४१ लाख ४५ हजार ७ सय १ रुपैयाँको बजेट सार्वजनिक गर्दै गाउँसभा सम्पन्न गरेको छ साथै आन्तरिक राजस्वबाट रु १ कराेड सँङकल गर्ने लक्ष्य रहेको पालिकाकाे उपाध्यक्ष महेन्द्रहाङ जबेगु फुङनिमाले बताउनुभएको छ। गाउँसभाले पालिका […]
लिम्बू पत्रकार सँघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बा
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु पाँचथर, लिम्बू पत्रकार सँघ पाँचथरको आयोजनामा सम्पन्न भएको अधिवेशनले लिम्बू पत्रकार सँघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बालाई सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ त्यस्तै समितिको उपाध्यक्षमा भुपेन याेङहाङ,सचिवमा इवारा जबेगु,सहसचिवमा मनेन्द्र केरुङ,काेषाध्यक्षमा सुस्मा हाङसरुम्बा सदस्यहरुमा तागेरा तावाहाङ,इच्छा लिम्बू,पदमसुखी सम्बाहाम्फे र असाेक लावती चयन हुनुभएको छ। त्यस्तै प्रदेश प्रतिनिधिमा उपेन्द्र एक्तेन,पुर्ण परिचित जबेगु र […]
फालेलुङ वाङमय प्रतिष्ठानद्धारा खुला कविता प्रतियोगिता आयोजना गरिने
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु फालेलुङ पाँचथर, फालेलुङ गाउँपालिकाकाे फालेलुङ वाङमय प्रतिष्ठान फालेलुङ पाँचथरकाे आयोजनामा वृहत् खुला कविता प्रतियाेगिता आयोजना गरिने भएको छ। आज भएको विद्धत सभाकाे बैठकले २०८२ साल असार १४ गते सनिवार वृहत् खुला कविता प्रतियोगिता आयोजना गरिने निर्णय भएको फालेलुङ गाउँपालिकाकाे वाङमय प्रतिष्ठानको अध्यक्ष सुरेन्द्र शिशिर केरुङले जानकारी दिनु भएको छ। कवितामा प्रथम,दाेस्राे […]
फालेलुङ गाउँपालिकाकाे तरुणदलमा खड्ग ठट्टाल
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु फालेलुङ पाँँचथर, नेपाल तरुणदल फालेलुङ गाउँपालिकाकाे प्रथम सम्मेलनबाट खड्ग ठट्टाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। आज भएको अधिवेशनले उपाध्यक्षमा दिपेन्द्र लावती र कल्पना गुरागाँई सचिवमा विकास राई सहसचिवमा सुकमान केरुङ काेषाध्यक्षमा शन्देस राई सहित २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेेकाे छ। त्यस्तै जिल्ला प्रतिनिधिमा राधाकृष्ण रिजाल,सञ्चमान जबेगु,पुष्प अधिकारी,बुद्धमाया केरुङ,सुकराज जबेगु,रेणुका लाेहार,लक्ष्मण बराइली र […]
प्रथम सुर्यदय गाेलकपकाे उपाधि एफ.एफ.सि.सिदिन फालेलुङलाई
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु फालेलुङ पाँचथर, पाँचथर जिल्लाकाे फालेलुङ गाउँपालिका वडा नम्बर – ४ लाफेकाे खेलमैदानमा सुर्यदय युवा कृव फालेलुङ -४ लाफे,फाेक्टेद्धारा आयोजना गरिएको प्रथम सुर्यदय गाेलकपकाे पुरुष तर्फकाे उपाधी एफ.एफ.सि सिदिनले जितेकाे छ ।आज भएको फाइनल खेलमा ट्राइब्रेकरमा हेबेन्ली युवा कृव फालेलुङ -५ लुदिनलाई २ काे विरुद्ध -४ गाेल गर्दै उपाधी पक्का बनाएको हाे। जितसगै […]
याक्थुङ् मुन्चइत चाेक सयङ् पान्थरकाे अध्यक्षमा फुङ्साे जबेगु
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु पाँचथर, पाँन्थर जिल्लाकाे याक्थुङ् मुन्चइत चाेक सयङ्( याक्थुङ चलचित्रकर्मी सँघ) काे अध्यक्षमा फाेङ्साे जबेगु सर्वसम्मत निर्वाचित हुनुभएको छ। आज पाँन्थरकाे फिदिममा भएको याक्थुङ् चलचित्रकर्मीहरुकाे भेलामा याक्थुङ् मन्चइत चाेक सयङ्काे केन्द्रीय अध्यक्ष सागर केरुङकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएको हाे । उक्त अधिवेशनले सँस्थाकाे उपाध्यक्षमा भुपेन याेङहाङ सचिवमा रजनी हाङसरुम्बा सहसचिवमा बुद्ध केरुङ काेषाध्यक्षमा […]
फालेलुङ पाँचथरका गायक मिङ्साे केरुङकाे स्वरमा नयाँ गीत सार्वजनिक
Written by फालाेट खबर
पुर्ण परिचित जबेगु पाँचथर, पाँचथर फिदिममा रहेर लामो समय अगाडिबाट गीत सँगीतकाे माध्यमबाट दर्शक श्राेतामाझ निरन्तर लागिरहनुहुने गायक तथा सँगीतकार बुद्धराज लिम्बूको सँगीतमा रहेकाे फालेलुङ पाँचथरका गायक,द भ्वाइस अफ नेपाल सिजन-६ काे ब्याटल राउन्डमा पुग्न सफल,सँगीत त्रिवेणी -२ काे विजेता उदयमान गायक मिङसाे केरुङकाे स्वरमा नयाँ गीत”चिण्डाेमा धान छ” सार्वजनिक भएको छ। कल्पना आङबुहाङकाे शब्दमा […]

