फालेलुङ पाँचथर,
पुर्ण परिचित जबेगु
पाँचथरकाे फालेलुङकाे पुर्व भारत र नेपालकाे सिमाना क्षेत्रमा गए राति हिमपात भएको छ। फालेलुङ गाउँपालिकासँग जाेडिएकाे चारराते,रमिते,तिनसिमाना,फालेलुङ डाँडामा भारी हिउँ परेकाे हाे। यश क्षेत्र पर्यटकीय क्षेत्रकाे रुपमा विस्तारै प्रख्यात हुदै गएको छ।
फाेटाे – विमल गुरुङ।