पुर्ण परिचित जबेगु
तेह्रथुमको लालीगँरास नगरपालिकाकाे चाे?लुङ पार्कमा भएको लिम्बू पत्रकारहरुकाे एक भेलाले लिम्बू पत्रकार सँघ नेपालकाे अध्यक्षमा सन्देश सुब्बालाई चयन गर्दै सम्पन्न भएको छ।त्यस्तै समितिको उपाध्यक्षमा सचितानन्द सुब्बा र सुजता सुब्बा महासचिवमा जीवन याेङहाङ सचिवमा ज्ञानु केदेम र सम्पदा याेङहाङ काेषाध्यक्षमा दिलकुमार फेम्बु निर्वाचित भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सिँहबहादुर लिम्बू,धनबहादुर लिम्बू,माैसमी पारघरी र सविना लिम्बू चयन भएका छन् ।
महाधिवेशनको बन्दसत्रले सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हाे।