फालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणा

पुर्ण परिचित जबेगु, फालेलुङ पाँचथर।

पाँचथरकाे फालेलुङ गाउँपालिका वडा नम्बर – ५ लाई पुर्ण खाेप सुनिश्चितता वडा एक कार्यक्रम गरि घाेषणा गरिएको छ । फालेलुङ फालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणागाउँपालिका फाफालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणावडा नम्बर -५ र स्वास्थ्य चाैकी प्राङबुङकाे आयाेजनामाफालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणा उक्त घाेषफालेलुङ वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता वडा घाेषणाणा कार्यक्रम सम्पन्न भएको छ।

फालेलुङ गाउँपालिका वडा नम्बर -५ भित्र जन्मेदेखि १५ महिनाकाे उमेर भित्रमा बालबालिकाले पाउनुपर्ने खाेपकाे सबै सुचाँङक पूरा गरिसकेको कारण वडा नम्बर -५ लाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरिएको स्वास्थ्य चाैकी प्राङबुङकाे इन्चार्ज कल्पना नेम्वाङले जानकारी दिनु भएको छ।

Copyright Reserved by NepBrand